ॐ हेर्नुहोस् आजको राशिफल २०७५ माघ १७ गते, बिहीबार !

प्रकाशित मिति:

मेष राशिः कार्यमा व्यवधान रहनेछ, शत्रु भयका साथै स्वास्थ्यमा पनि प्रतिकूलता आउनसक्ने देखिन्छ ।

वृष राशिः व्यवसायमा वृद्धि हुनेछ, कार्य लाभका साथै मनमा प्रशन्नता छाउनेछ ।

मिथुन राशिः व्यपारमा वृद्धि हुनेछ, धन लाभका साथै पारिवारिक सुख मिल्ने देखिन्छ ।

कर्कट राशिः मित्र लाभ हुनेछ, श्रीवृद्धिका साथै सामाजिक कार्यमा लगाव रहनेछ ।

सिंह राशिः शत्रु पक्ष सबल रहनेछन्, कार्यमा केही असहजताका साथै खर्चमा पनि वृद्धि हुनसक्ने देखिन्छ ।

कन्या राशिः आर्थिक लाभ हुनेछ, कार्यमा उन्नतिका साथै सुखद् यात्राका योग पनि देखिन्छन् ।

तुला राशिः धार्मिक कार्यमा रुचि जाग्नेछ, आय बढ्नुका साथै मनमा प्रशन्नता रहनेछ ।

वृश्चिक राशिः पराक्रम बढ्नेछ, धन प्राप्तिका साथै भौतिक वस्तु लाभदायी रहनेछन् ।

धनु राशिः दिन कार्यदायी रहनेछ, कार्यमा अस्थिरताका साथै स्वास्थ्यमा पनि प्रतिकूलता रहनसक्ने देखिन्छ ।

मकर राशिः मित्र सुख मिल्नेछ, कार्यमा उन्नतिका साथै सुखद् यात्राका अवसर पनि प्राप्त हुनेछन् ।

कुम्भ राशिः कार्यमा उन्नति हुनेछ, द्रव्य लाभका साथै मनमा उत्साह छाउनेछ ।

मीन राशिः व्यवसायिक लाभ हुनेछ, काम बन्नुका साथै अध्ययनमा पनि रुचि जाग्ने देखिन्छ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद् 
९८४१०१२२०३,९ ८०८२११२०५