उच्च अदालतका ७९ जना न्यायाधीशको सरूवा

प्रकाशित मिति:

न्याय परिषदको २१४ औं बैठकले उच्च अदालतका ७९ जना न्यायाधीशको सरूवा गरेको छ। परिषद्को आईतबार बसेको बैठकले सरूवाको निर्णय गरेको हो।

को कहाँ सरूवा भए र? हेर्नुहोस् सुची :