अपार धन प्राप्तीको लागी श्रीगणेशको यो चमत्कारिक मन्त्र ! (जप्नैपर्ने)

प्रकाशित मिति:

हरेक दिन जप्नुहोस् श्री गणेशको मन्त्र र पाउनुहोस् अपार धन । श्री गणेशको आराधनालाई लिएर केही यस्तो तथ्य रहेका छन् जसबाट तपाई अहिलेसम्म अन्जान हुनुन्छ । यी कुराहरु थाहाँ पाए पछि तपाई दुईगुना श्रद्धा र भक्तिको साथ श्रीगणेशको आराधनामा जुट्नु हुनेछ।

यदि तपाई अपार धन पाउने चाहना राख्नु हुन्छ भने भगवान श्रीगणेशलाई केहि विशेष मन्त्रले अभिषेक गर्नुहोस्। यहाँ पाठकको लागी प्रस्तुत छ भगवान श्री गणेशको चमत्कारिक धन मन्त्र। यो मन्त्र प्रतिदिन जप गर्नुहोस् र पाउनुहोस् अपार धन ।

* श्रीपतये नमः,

* रत्नसिंहासनाय नमः,

* ममिकुंडलमंडिताय नमः,

* महालक्ष्मी प्रियतमाय नमः,

* सिद्ध लक्ष्मी मनोरहप्रियाय नमः

* लक्षाधीश प्रियाय नमः,

* कोटिधीश्वराय नमः। श्रीगणेशको आराधना गरेर तपाई धन-दौलत, रुपया-पैसा, विद्या, बुद्धि, विवेक, यश, प्रसिद्धि, सहजतासँग प्राप्त गर्न सक्नुहुनेछ ।