प्रहरीमा भर्ना हुन एसईई पास हुनुपर्ने

१७ माघ २०७५, बिहीबार ०   बिचार / प्रतिक्रिया
24 Shares


प्रहरीमा भर्ना हुन अब कम्तीमा पनि एसईई पास भएको हुनुपर्नेछ । यस अघि आठ कक्षा पास भएकाले प्रहरी जवानमा भर्ना हुन पाउने ब्यबस्था परिवर्तन गर्दे नयाँ नियम लागु गरेको हो ।प्रहरी नियमावली २०७१ मा रहेको उक्त व्यवस्थालाई संशोधन गर्दै जवानमा भर्ना हुनका लागि एसइई पास हुनपर्ने व्यवस्था गरिएको हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया