धुर्मुस–सुन्तली फाउन्डेसनलाई दिइएको जग्गाविरुद्ध सर्वोच्चमा मुद्दा

प्रकाशित मिति:

काठमाडौं– सर्वोच्च अदालतमा मुद्दा परेको जग्गामा धुर्मुस–सुन्तली फाउन्डेसनलाई अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको जिम्मा दिइएको छ ।  त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा रहेको ३ सय ५६ बिगाहा जग्गा २०६७ सालमा गठित कृषि तथा बन विश्वविद्यालयले भोगचलन गर्न पाउनुपर्ने दाबीसहित सर्वोच्च अदालतमा मुद्दा हालेको थियो ।

मुद्दाको किनारा नै नलागी भरतपुर महानगरपालिकाले २० बिगाहा ८ कठ्ठा जग्गा रंगशाला निर्माण गर्न सम्झौता गरेको हो ।  फाउन्डेसन र महानगरपालिकाबीच रंगशाला निर्माण गर्न सम्झौता भएपछि विवाद भएको नेपाल स

मा खबर छापिएको छ ।