संसारकै सुन्दर महिला भएको देशको सूचीमा नेपाल ११ औं स्थानमा, यी हुन् शीर्ष २० देश

१८ माघ २०७५, शुक्रबार ०   बिचार / प्रतिक्रिया
207 Shares


कुन देशका महिला कति राम्रा छन् भनेर छुट्याउने मानक के हो ? यसको उत्तर Missosology.com  ले दिएको छ । उनीहरुले सन् २०१८ मा आयोजित ठूला सुन्दरी प्रतियोगिताको विश्लेषण गर्यो र त्यसमा कुन देशका महिलाले कस्तो प्रभाव पारे भनेर पहिचान गर्यो । गत वर्ष आयोजित सुन्दरी प्रतियोगीतामा सुन्दरीहरुलाई केही पोइन्ट दिइयो । सबैभन्दा धेरै पोइन्ट पाएर भेनेजुएलाले फिलिपिन्सलाई पछि पार्दै ‘पर्फमर अफ द इयर फर २०१८’ को उपाधि हात पार्यो । भेनेजुएलाले यो उपाधि जितेको यो १८ औं पटक हो । सन् २०११ पछि गत वर्ष उनीहरुले पुनः यो उपाधि पाएका हुन् ।

६४७ पोइन्ट पाएको भेनेजुएलाले आफ्नो प्रतिस्पर्धी फिलिपिन्सलाई मिस वर्ल्ड २०१८ को उपाधि दिलायो ।

यो सूचीमा नेपाल पहिलो पटक भित्रिएको छ  । नेपालले समग्रमा  २९० पोइन्टका साथ ११ औं स्थान ओगट्न सफल भएको छ ।

नेपालले मिस अर्थमा ५० पोइन्ट, मिस इन्टरनेशनलमा १०, सुप्रानेशनलमा १०, मिस वर्ल्डमा  १२० र मिस युनिभर्समा १०० पोइन्ट पाएको हो ।

सूचीको २० औं स्थानमा परेको भियतनामले भने १९० पोइन्ट बटुलेको छ ।

२०. नेदरल्याण्ड

१९. अष्ट्रिया

१८. बेलारुस

१७. जमाइका

१६. अष्ट्रेलिया

१५. ब्राजिल

१४. पोल्याण्ड

 

१३. जापान

१२. रोमानिया

 

११. नेपाल

१०. अमेरिका

९. कोलोम्बिया

८. इन्डोनेशिया

७. प्युर्टो रिको

६. थाइल्याण्ड

५. भियतनाम

४. साउथ अफ्रिका

३. मेक्सिको

२. फिलिपिन्स

 

१. भेनेजुएला

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • कच्चा तेल तथा पेट्रोलियमको उत्पादनमा अमेरिकाको नयाँ कीर्तिमान
  • अमेरिका र उत्तर कोरियाबीच चाँडै वार्ता हुने विश्वास
  • रवि लामिछानेको समर्थनमा बुटवलमा भब्य प्रदर्शन, हजारौंको उपस्थिति
  • लुम्बिनी भ्रमण वर्ष सफल बनाउन बुटवलमा सडक खाना महोत्सव हुने
  • ‘ग्रिनल्याण्ड’ किन्ने कुरा नमिले पछि अमेरिकी राष्ट्रपति ट्रम्पको डेनमार्क भ्रमण…
  • ‘बादशाह जुट’ को अफिसियल रिलिज डेट र पोस्टर सार्वजनिक
  • कृर्षिजन्य बस्तुको आयातमा नियमन र नियन्त्रण गर्नुपर्नेमा जोड
  • रवि लामिछानेको रिहाईको माग गर्दै देशभर प्रदर्शन : वुटवलमा उर्लियो…
  • भ्रामक समाचार राख्ने युट्युबर र वेवसाइटलाई घरघर गएर कार्वाही गर्छौ…
  • कारबाहीको माग गर्दै स्थानियद्वारा मणिमुकुन्द सेन उद्यानमा प्रदर्शन