छिटै नै आउंदै चलचित्र रामकहानी

८ श्रावण २०७५, मंगलवार ०   बिचार / प्रतिक्रिया
5 Shares


भदौ २२ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘रामकहानी’को एउटा गीत मात्र सार्वजनिक भएको छ । गीत सार्वजनिक भएसँगै चर्चा बटुलेको यो चलचित्रको ‘पोष्टर फोटोसुट’ गरिएको छ ।

‘पोष्टर फोटोसुट’मा यो चलचित्रका कलाकारको नयाँ अवतार देख्न सकिन्छ । चलचित्रका मुख्य कलाकारद्धय नायक आकाश श्रेष्ठ र नायिका पूजा शर्मालाई पोष्टरमा ‘राम र सिता’को अवतारमा देख्न सकिन्छ

फेसबुकबाट तपाईको प्रतिक्रिया