घरको मुल ढोका वा पूजाकोठामा भगवान गणेशको फोटो राख्दाका ५ शुभ लक्षणहरु !

प्रकाशित मिति:

सबै मानिसको सोचाइ विचार अनुसार आफ्नो घरको मुल डोका महत्व पूर्ण मानिन्छ । मानिसका मनमा दुई किसिमका विचारहरुले वास गरिरहेका हुन्छन् । ति हुन् सकरात्मक विचार र नकरात्मक विचार यी मधये सकरात्मक विचारको आत्मा साथ गदै अघि बढन सक्यो भने मानसिक तथा आर्थीक पक्ष समेत राम्रो भएर जान्छ । यो सकरात्मक विचारले मानिसको घरमा समेत शान्तिको वातावरण सिर्जना गर्न सक्छ । विभिन्न ज्योतिष शस्त्रको भनाई अनुसार मानिसको नकरात्मक विचारलाई उसको मनबाट जहिले अन्त्य गर्न सकिन्छ । त्यसै दिन देखि उस्को घरमा शान्तिको वास हुन्छ । पूजाकोठामा भगवान गणेशजी को मूर्ति राख्दा हुने ५शुभ लक्षणहरु :

१ घर परिवालाई सुख समृद्धि राख्नका लागि रातो रङ्ग भएको भगवान गणेश जी को मूर्तिको पूजा गदा आफ्नो मनोकक्षा पूरा हूने विश्वास छ ।

२ घरको मूल डोका अगाडि भगवमन गणेशको फोटो राखी पूजा गर्दा सिङकेधुप पनि बाल्नुहोस यसको सुगन्धले तपाईको मानमा शान्ति मिल्ने छ ।

३ भगवान गणेशको पूजाका साथै संगितमय वतावरण्मा उनको आरति समेत गनुहोस सुख समृद्धिको आवास हुने छ ।

४ घरको वरिपरि सधै सफा राख्नुहो यसले सकरात्मक सोचको विकास गर्नमा सहयोग पू¥याउछ । ५घरको वरिपरि तोरण टाग्नुहोस यसले शान्तिको आवाश हुने छ । यस्ता कुराहरु एक चोटि विचार गनुहोस सकरात्मक विचारको सोच तपाईको हातमा छ । सथै भगवान गणेश तपाईको साथमा छन् ।!