ॐ आज शनिबार पाथिभरा माताको दर्शन गर्दै हेर्नुहोस् आजको राशिफल

१९ माघ २०७५, शनिबार ०   बिचार / प्रतिक्रिया
2K Shares


मेष राशिः कार्यमा उन्नति हुनेछ, धन लाभका साथै प्रेममा सफलता मिल्ने देखिन्छ ।

वृष राशिः कार्यमा अस्थिरता रहनेछ, शत्रु सबल रहनुका साथै स्वास्थ्यमा पनि प्रतिकूलता रहनसक्ने देखिन्छ ।

मिथुन राशिः मित्रलाभ हुनेछ, कार्य प्राप्तिका साथै सुखद् यात्राको योग देखिन्छ ।

कर्कट राशिः आर्थिक उन्नति हुनेछ, धन लाभका साथै पारिवारिक सुख मिल्नेछ ।

सिंह राशिः धार्मिक कार्यमा मन जानेछ, कार्य लाभका साथै व्यवसायमा वृद्धि हुने देखिन्छ ।

कन्या राशिः शत्रु पक्ष सबल रहनेछन्, खर्च बढ्नुका साथै आर्थिक अस्थिरता रहने देखिन्छ ।

तुला राशिः मित्र लाभ हुनेछ, पराक्रम बढ्नुका साथै प्राज्ञिक कार्यमा मन जानेछ ।

वृश्चिक राशिः विद्या लाभ हुनेछ, श्रीवृद्धिका साथै आर्थिक उन्नतिको योग देखिन्छ ।

धनु राशिः व्यापारमा वृद्धि हुनेछ, कार्य लाभका साथै सुखद् यात्राको योग देखिन्छ ।

मकर राशिः खर्चमा वृद्धि हुनेछ, कार्य अवरोधका साथै दिन संघर्षमय रहने देखिन्छ ।

कुम्भ राशिः आर्थिक लाभका योग देखिन्छन्, कार्य लाभका साथै अध्ययनमा रुचि जाग्नेछ ।

मीन राशिः भौतिक वस्तु लाभदायी रहनेछन्, मित्र सुखका साथै व्यवसायमा उन्नति हुनेछ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद् 
९८४१०१२२०३,९ ८०८२११२०५

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • गाउँपालिका अध्यक्षलाई प्रदेशिको चिट्ठी – ‘डरले मरिने भए म मरेका…
  • भक्तपुरमा सुत्केरीमा कोरोना भाइरसको संक्रमण पुष्टि
  • पडसरी गा बि स पुर्ब उपाध्यक्ष केसिको निधन प्रती सभापति…
  • श्रद्धेय पार्टी सभापति शेरबहादुर देउवाज्यु लाई खुल्ला पत्र ।
  • खाद्य पदार्थमा स्वच्छताः हामी सबैको प्रतिवद्धता
  • नेपालमा कोरोनाको संक्रमणबाट थप दुई जनाको मृत्यु
  • पश्चिम नवलपरासीमा कोरोना संक्रमितको संख्यामा बृद्धि
  • विदेशमा रहेका घर फर्किन चाहने सवै नेपालीलाई स्वदेश फिर्ता ल्याउन…
  • देशभरका मालपोत कार्यालय आइतबारदेखि खुल्ने
  • सरकारले जनताको दु : ख नदेखेको कांग्रेस नेता मिनेन्द्र रिजालको…