पोखरा महानगरपालिकाको गाडी नेविसंघले जलायो

१९ माघ २०७५, शनिबार ०   बिचार / प्रतिक्रिया
65 Shares


नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ ९नेविसंघले पोखरा महानगरपालिकाको गाडीमा आगजनी गरेको छ।नेविसंघले शनिबार बिहान कास्कीका जिल्ला शिक्षा अधिकारीको बा १ झ ५८७९ नम्बरको गाडीमा आगजनी गरेका हो ।जिल्ला शिक्षा अधिकारी नारायणप्रसाद सुवेदीले आफूहरुको रोकलाई अवज्ञा गरेकाले गाडीमा आगजनी गर्ने बाध्य भएको नेविसंघ कास्कीका जिल्ला अध्यक्ष परशुराम बस्नेतल बताए ।

दमकलले आगो निभाइएको भए पनि गाडी जलेर पूर्णरुपमा ध्वस्त बनेको छ। नेविसंघ कास्कीले शनिबार सरकारी गाडी चल्न नदिने निर्णय भएको बताएको छ।दुई तिहाईको दम्भ देखाउँदै वर्तमान सरकारले विपक्षी पार्टीहरुलाई पाखा लगाउँदै मनोमानी ढंगले काम गरेको भन्दै नेविसंघले सरकारको विरोध गर्दै आएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • आमा’ को अष्ट्रेलिया र अमेरिका रिलिज घोषणा
  • अस्ताए विश्वकै  होचा खगेन्द्र थापा 
  • प्रधानमन्त्री ओली र जापानी उपमन्त्रीबीच भेट
  • पत्रकार थापा र पुर्व खेलाडी साहानी जापानमा सम्मानित
  • सगरमाथा रनिङ्ग शिल्डको उपाधी अन्नपुर्णलाई
  • खानेपानी तथा सरसफाई उपभोक्ताको अन्र्तकृया कार्यक्रम सम्पन्न
  • तेस्रो मदन भण्डारी फुटसल प्रतियोगिताको उपाधि न्यु होराईजनलाई
  • प्रशासन कार्यालय गुल्मीमा ग्लोबल आईएमई बैंकको एक्स्टेन्सन काउन्टर
  • प्रथम गुल्मी मुसिकोट महोत्सवमा सर्वाधिक राशीको भलिवल प्रतियोगिता हुदै
  • अवध स्वायत्त प्रदेशद्धारा बनफडानी तत्काल नरोके कारवाही गर्ने (विज्ञप्तीसहित)