घोटाला भ्रष्ट किन गर्छौ सरकारमा जो पुगे पनि

प्रकाशित मिति:

खुसि बनाऊ जनताहरुलाई बीकास सरासर गरेर
पॉऊछौं के सधै पार्टि ,पार्टि को मारामार गरेर

घोटाला भ्रष्ट किन गर्छौ सरकारमा जो पुगे पनि
शकुनि को जस्तो शकुनि जालरचि मोहमा परेर

अजम्बरि हुदैन जति ठुलो पोष्ट धन भयपनि
यक दिन सबै छोडि जानु पर्छ के लान्छौ मरेर

अरब,खरब धन को कम्पिटिसन मा हिसाब नगर
खल्ति हुदैन कफ़न को भन्छन के मा लान्छौ भरेर

मर्यौ भने ईतिहॉस लेखिने राम्रो कामगर राम बनेर
जनता र नेपाल आमाको काखमा शान्ति खुसि छरेर

रचना शारदा क्षेत्रि
हाल न्युयोर्क अमेरिका