गरिबी टाढा भगाउनको लागी यी उपाय अपनाउनुस !

प्रकाशित मिति:

ज्योतिष शास्त्रको ग्रंथ जातक पारिजात अनुसार यदि कसैको जन्म कुण्डलीमा बुध ग्रहको दोष छ वा अशुभ स्थितिमा छ भने मानिसहरुको बुद्धिसंग जोडिएको कामम बाधा आउछ। त्यसैले बुधवारको दिन बुद्धिका देवता गणेशजीको पनि बिशेष पुजा गर्ने गरिन्छ। गणेशजीको कृपाले कुण्डलीको सबै दोष टाढा हुन सक्छन् र घरबाट गरिबी पनि टाढा भाग्छ।

गरिबी टाढा भगाउनको लागी यी उपाय अपनाउनुस १. गणेशजीलाई १ किलो आधा गुद र धनिया मिसाएर भोग लगाउनुस र गरिबलाई दान गर्नुस ! २. शिव परिवारको कुनै मन्दिरमा गएर पार्वतीलाई शृंगारको सामाग्री चढाउनुस र गणेशजीको सपरिवारको पुजा गर्नुस !

३. बुध शान्तिको लागी तेस्रो लिंगीलाई हरियो चुरा दान गर्नुस ! ४. ऊँ श्री गणेशाय नम: मन्त्रको १०८ चोटी दैनिक जप गर्नुस ! ५. गणेशजीलाई दुबोको २१ ओटा गाँठो चढाउनुस, यस्तो गर्नाले हरेक मनोकामना पुरा हुन्छ ! – एजेन्सी