अमेरिकाबासी नेपाली लाई एनआएन सदस्य बन्न ने बि सघ अमेरिका को आग्रह

प्रकाशित मिति:

अमेरिका \ नेपाल बिधाथी संघ अमेरिका शाखा ले गैरआबासीय नेपाली संघ अमेरिका को सदस्य बन्न को लागी अमेरिका बासी सबै नेपाली दाजुभाई दिदि बैनी मा आग्रह गरेको छ । एनआरएन अमेरिका ले सदस्यता नबिकरण को लागि आगामी फेबरेबरी १५ सम्म समय निर्धारण गरेको छ । सो समय मा सदस्यता नविकरण गने वाँ लिने व्यति ले मात्र आगामी नयाँ नेतृत्व २०१९ २०२१ को निर्वाचन मा भाग लिन पाऊने एनआरएन अमेरिका ले जनायको छ। सबै नेपालीहरु को बिचमा आपसी भाईचारा फैलाऊन र सबै नेपालीहरु को साझा संस्था बनाऊन सबैलाई एनआरएन अमेरिका को सदस्य बन्न को लागी नेपाल बिधाथी संध अमेरिका शाखा ले सबै अमेरिकावासी नेपाली दाजुभाई दिदिबहिनि लाई आग्रह गरेको अमेरिका को न्युयोक बाट ने बि संघ अमेरिका शाखा का केन्दिय सदस्य तुफान खतिवडा ले जानकारी दिनु भयको छ।