यौन शोषण गर्ने प्रधानाध्यापक पक्राउ

प्रकाशित मिति:

पर्वतको एक विद्यालयका प्रधानाध्यापकलाई आफैंले पढाउने वालिका विद्यार्थीहरुलाई अप्राकृतिक मैथुन गरेको अभियोगमा प्रहरीले पक्राउ गरी मुद्धा दायर गरेको छ । फलेवास नगरपालिका वडा नम्वर–६मा रहेको माझीगाउँ प्राथामिक विद्यालयका प्रधानाध्यापक खिलप्रसाद पौड्याललाई तिन जना वालिका विद्यार्थीलाई अप्राकृतिक मैथुन गरेको अभियोगमा पक्राउ गरिएको हो ।

डिएसपी घिमिरेले उनी विरुद्ध अप्राकृतिक मैथुन सम्वन्धि मुद्धा अदालतमा दायर समेत गरी सकिएको जानकारी दिए ।