संसदीय सुनुवाइ समितिद्धारा संवैधानिक आयोगमा प्रस्तावित अध्यक्षविरुद्ध उजुरी आह्वान

२१ माघ २०७५, सोमबार ०   बिचार / प्रतिक्रिया


संसदीय सुनुवाइ समितिले विभिन्न ५ संवैधानिक आयोगमा प्रस्तावित अध्यक्षविरुद्ध उजुरी आह्वान गरेको छ । संवैधानिक परिषद्बाट प्रस्तावित संवैधानिक आयोगका अध्यक्षको सुनुवाइ संसदीय समितिले गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुरुप अध्यक्षमा सिफारिस ५ व्यक्तिविरुद्ध उजुरी आह्वान गरिएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया