कक्षा ११ को नतिजा प्रकाशित ,यसरी हेर्नुहोस् नतिजा !

प्रकाशित मिति:

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को ग्रेडबृद्दी परीक्षाको नतिजा प्रकाशन गरेको छ । परीक्षामा कुल १ लाख ४१ हजार ८ सय २५ बिद्यार्थी सम्मेलित थिए ।

बोर्डले विभिन्न बिषयमा सी प्लस वा सो भन्दा कम ग्रेड ल्याउने बिद्यार्थीको परीक्षा यहि पौष १४ गते देखि संचालन गरेको थियो । नतिजा हेर्नको लागि केहिबेर पछि NEB लेखी एउटा स्पेस दिएर सिम्बोल नम्बर लेखेर 31003 मा म्यासेज पठाइ आफ्नो नतिजा हेर्न सकिन्छ ।