विहेको अघिल्लो रात युवतीहरू के सोच्छन् रु जान्नुहोस् रहस्य

प्रकाशित मिति:

काठमाडौं । विवाहको अघिल्लो रात युवतीहरूको मनमा खेल्ने कुराहरूबारे तपाइले अनुमान गर्नुभएको छ रु युवतीहरूमा अघिल्लो रात विभिन्न कुराहरू खेल्न सक्छन् । जसकारण उनीहरू यस विषयमा केही चिन्तित पनि हुन्छन् । बन्धनमा बाँधिएपछिको पहिलो रात के होला भन्ने कुराहरूमा युवतीहरू अल्झिन सक्छन् । यसकारण मुटुको धड्कन पनि बढ्न सक्छ । हेर्नुहोस् कस्ता कुराहरू खेल्दा रहेछन् युवतीहरूको मनमा स्जिम्मेवारी विहेलाई लिएर युवतीको मनमा विभिन्न कुराहरु खेल्नु स्वभाविक हो । मानिसलाई लाग्न सक्छ युवती विहेपछि हनिमुनको बारेमा सोच्छन् । तर, यस्तो हुँदैन । उनीहरुको मनमा के आफू विहे गरेर ठूलो जिम्मेवारी लिने भइसकेछु र रु के विहेका लागि आमा बाबुसंग समय माग्नुपर्छ रु लगायतका प्रश्नहरु उब्जिन्छन् ।

पोइली घरमा मलाई सहजै अपनाउँछन् रु युवतीलाई विहे हुनुभन्दा एक रात पहिलेनै के म्रले पोइली घरमा माइती घरको जस्तै व्यवहार पाउँछु रु के मलाई मनैदेखि अपनाउँछन् रु त्यो भन्दा बढी युवती हुनेवाला सासुआमाको बारेमा सोच्न गर्छन् ।जीवन साथी युवती एकरात पहिले आफ्नो हुनेवाला श्रीमानले जीवनभर आफूलाई साथ दिन्छ कि दिँदैन भनेर पनि सोच्ने गर्छन् । समाचारपत्रमा खबर छ ।

यौन सम्पर्कलाई कसरी नकार्ने विहेपछि श्रीमान श्रीमतीबीच यौन सम्बन्ध हुनु स्वभाविक हो । तर, युवती विहेको अघिल्लो दिन नै यसबारेमा चिन्तित हुने गर्छन् । युवती पहिलो रातमा आफ्नो हुनेवाला श्रीमानसंगको यौन सम्पर्क कसरी रोक्न सक्छु र भन्ने बारेमा सोच्ने गर्छन् ।