ॐ हेर्नुहोस् आजको राशिफल २०७५ माघ २२ गते, मंगलबार

२२ माघ २०७५, मंगलवार ०   बिचार / प्रतिक्रिया
1K Shares


मेष राशिः कार्य लाभ हुनेछ, मित्र सुखका साथै आर्थिक उन्नति हुने देखिन्छ ।

वृष राशिः आर्थिक उन्नतिका योग देखिन्छन्, द्रव्य लाभका साथै अध्ययनमा रुचि जाग्नेछ ।

मिथुन राशिः कार्यमा अवरोध रहनेछ, व्यय बढ्नुका साथै मनमा अस्थिरता रहनसक्नेछ ।

कर्कट राशिः पारिवारिक सुख मिल्नेछ, कार्य लाभका साथै सुखद् यात्राको योग देखिन्छ ।

सिंह राशिः मित्रसुख मिल्नेछ, धन लाभका साथै व्यवसायमा वृद्धि हुने देखिन्छ ।

कन्या राशिः द्रव्य लाभ हुनेछ, कार्य प्राप्तिका साथै अध्ययनमा रुचि जाग्नेछ ।

तुला राशिः शत्रु पक्ष सबल रहनेछन्, स्वास्थ्यमा प्रतिकूलताका साथै दिन संघर्षमय रहनेछ ।

वृश्चिक राशिः अध्ययनमा रुचि जाग्नेछ, कार्य लाभका साथै सुखद् यात्राका योग देखिन्छन् ।

धनु राशिः व्यापारमा वृद्धि हुनेछ, कार्य लाभका साथै मनमा प्रशन्नता रहनेछ ।

मकर राशिः पराक्रम बढ्नेछ, धन लाभका साथै व्यवसायिक सफलता मिल्ने देखिन्छ ।

कुम्भ राशिः खर्चमा वृद्धि हुन सक्नेछ, कार्य अवरोधका साथै शत्रु पक्ष सबल रहनसक्नेछन् ।

मीन राशिः आर्थिक उन्नति हुनेछ, धन लाभका साथै सुखद् यात्राको योग देखिन्छ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद् 
९८४१०१२२०३,९ ८०८२११२०५

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • गाउँपालिका अध्यक्षलाई प्रदेशिको चिट्ठी – ‘डरले मरिने भए म मरेका…
  • भक्तपुरमा सुत्केरीमा कोरोना भाइरसको संक्रमण पुष्टि
  • पडसरी गा बि स पुर्ब उपाध्यक्ष केसिको निधन प्रती सभापति…
  • श्रद्धेय पार्टी सभापति शेरबहादुर देउवाज्यु लाई खुल्ला पत्र ।
  • खाद्य पदार्थमा स्वच्छताः हामी सबैको प्रतिवद्धता
  • नेपालमा कोरोनाको संक्रमणबाट थप दुई जनाको मृत्यु
  • पश्चिम नवलपरासीमा कोरोना संक्रमितको संख्यामा बृद्धि
  • विदेशमा रहेका घर फर्किन चाहने सवै नेपालीलाई स्वदेश फिर्ता ल्याउन…
  • देशभरका मालपोत कार्यालय आइतबारदेखि खुल्ने
  • सरकारले जनताको दु : ख नदेखेको कांग्रेस नेता मिनेन्द्र रिजालको…