नेविसंघका अध्यक्ष महरसहित दर्जन विद्यार्थी नेता पक्राउ

प्रकाशित मिति:

काठमाडौं –  नेपाल विद्यार्थी संघ(नेविसंघ) का अध्यक्ष नैनसिंह महरसहित दर्जनई विद्यार्थीहरु पक्राउ परेका छन् । मंगलबार नेबिसघंका अध्यक्षसहित दर्जन विद्यार्थीहरुलाई प्रहरीले काठमाडौबाट पक्राउ गरेको हो ।

नेविसंघले मुलुकमा बढ्दै गएको हत्या, हिन्सा, बलात्कार, भ्रष्टाचार, महं‌गी रोक्न वर्तमान सरकार असक्षम भएको भन्दै सरकार विरुद्ध आन्दोलन गर्दै आएको छ ।