पक्राउ पर्दैछन् सुन तस्कर

प्रकाशित मिति:

साढे ३३ किलो सुन तस्करी प्रकरणका फरार अभियुक्त हरिशरण खड्का पक्राउ परेका छन्। उनलाई दुबई प्रहरीले पक्राउ गरेको हो। उनी साढे ३३ किलो र यस अघिका तस्करीमा पनि मुछिएका छन्। खड्कालाई कानूनी प्रकृया मिलाएर नेपाल ल्याउने तयारी गरिएको छ। प्रहरीले उनलाई नेपाल ल्याउनको लागि कागजी प्रक्रिया अघि बढाइसकेको छ।उनलाई नेपाल प्रहरीले इन्टरपोल रेड नोटिसमा राखेको थियो।