तिन महीने ब्युुटीसीयन तालीम शुुरु।

प्रकाशित मिति:

२०६६ शालमा स्थापना भएकोबुुटवल वडा न ९ मा अबस्थीत बिरगाथा बचत तथा ऋण सहकारी संस्थाले संस्थाका महीला सदस्यहरुलाई आत्मनिर्भर बनाउने उद्धेस्यले तिन महीने ब्युुटीसीयन तालीम आजदेखी सुुरु गरेको छ। एक कार्यक्रमको आयोजना गरी बिरगाथा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष क्याप्टेन जनक थापाले उद्धघाटन गर्नुुभएको हो। सोही अवशरमा आफ्नो मन्तब्य राख्ने क्रममा तालीम सिकेपछी आत्मनिर्भरको बाटोमा लाग्न सबै सदस्यहरुलाई अनुुरोध गर्दे आर्थीक उपार्जन गर्न अनुुरोध गर्नुुभयो।

कार्यक्रममाशिक्षा समीतीका संयोजक मनमाया थापाले नारीले केही गर्न सकदैनन् भन्ने मुुलय मान्यतामा यो समाज चलेको हुुदा त्यो गलत मान्यतालाई तोड्न सबै नारीलाई अनुुरोध गर्नुुभयो। सधै चुुलो चौकोमा बसेर नारीको बिकाश नहुुने र यसले देश बिकाशमा पनी कुुनै टेवा नपुुग्ने बताउनुुभयो। तालीममा २० जाना को सहभागीता रहेको छ भने तालीमको सहजीकरण सुुनुु राना र माया परीयारले सहजीकरण गर्ने कार्यसमीतीका सदस्य सिता रेहाल मगरले जानकारी दिनुुभयो।कार्यक्रम संस्थाका अध्यक्ष जनक थापाको अध्यक्षता र चन्दा सुुनारीको सञ्चालनमा सम्पन्न भएको थियो।