आज बुधवार

२३ माघ २०७५, बुधबार ०   बिचार / प्रतिक्रिया
585 Shares


आज विक्रम संवत् २०७५ साल माघ महिनाको २३ गते बुधबार हो । वर्तमानमा विरोधकृत् नामक संवत्सर चलिरहेको छ । सूर्य उत्तरायणमा छन् । हेमन्त ऋतु अन्तर्गत माघ शुक्लपक्षको द्वितीया तिथि राति ५.५६ बजेसम्म रहनेछ । यो महिनाका देवता माधव र मासदेवी रुक्मिणी हुन् । सूर्य मकर राशिमा रहेका छन् भने वृहस्पति वृश्चिक राशिमा छन् । धनिष्ठा नक्षत्र अहोरात्र रहनेछ । आज वरियन योग र बालव करण रहेको छ । यसैगरी आज सूर्योदय ६.५० मा छ भने सूर्यास्त बेलुका ५.४७ बजे हुनेछ । चन्द्रमा आज कुम्भ राशिमा छन् । आज बुधबार विष्णु भगवान्को उपासनासँगै हरिया वस्तुको प्रयोग शुभ रहनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया