तपाईको दिन

प्रकाशित मिति:

आज बुधवार मेष राशिः श्रीवृद्धि हुनेछ, आर्थिक लाभका साथै प्राज्ञिक कार्यमा मन जानेछ ।

वृष राशिः व्यपारमा वृद्धि हुनेछ, भौतिक वस्तुबाट लाभ रहनुका साथै सुखद् यात्राका योग पनि देखिन्छन् ।

मिथुन राशिः पराक्रम बढ्नेछ, प्रिय लाभका साथै अध्ययनमा रुचि जाग्ने देखिन्छ ।

कर्कट राशिः शत्रु पक्ष सबल रहनेछन्, कार्यमा अवरोधका साथै व्ययमा पनि वृद्धि हुनसक्ने देखिन्छ ।

सिंह राशिः धातुजन्य वस्तु लाभदायी रहनेछन्, काम बन्नुका साथै पारिवारिक सुख मिल्ने देखिन्छ ।

कन्या राशिः आर्थिक उन्नतिका योग देखिन्छन्, मित्र लाभका साथै व्यवसायमा वृद्ध हुनेछ ।

तुला राशिः मनमा प्रशन्नता रहनेछ, कार्य लाभका साथै सुखद् यात्राका योग पनि देखिन्छन् ।

वृश्चिक राशिः कार्यम अवरोध रहनेछ, स्वास्थ्यमा प्रतिकूलताका साथै आर्थिक अस्थिरता रहनसक्ने देखिन्छ ।

धनु राशिः आर्थिक लाभका योग देखिन्छन्, धन प्राप्तिका साथै सुखद् यात्राको योग देखिन्छ ।

मकर राशिः सामाजिक कार्यमा मन जानेछ, श्रीवृद्धिका साथै कार्यमा उन्नति हुने देखिन्छ ।

कुम्भ राशिः मीष्ठान्न लाभ हुनेछ, काम बन्नुका साथै धार्मिक क्षेत्रमा मन जानेछ ।

मीन राशिः खर्चमा वृद्धि हुनेछ, शारीरिक आलश्यताका साथै कार्यमा ढिलाई हुनसकने देखिन्छ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला