सिके राउतका ९ कार्यकर्ता विरुद्ध ‘राज्यद्रोह’ मुद्दा

प्रकाशित मिति:

बाँके । प्रहरीले जानकी गाउँपालिका–२ बाट सिके राउतका ९ जना कार्यकर्तालाई पक्राउ गरेको छ ।बर्दियामा उपेन्द्र यादवलाई कालोझण्डा देखाउँदा पक्राउ परेर पछि मृत्यु भएका राम मनोहर यादवको सोमबार दाहसंस्कार गर्ने क्रममा विखण्डनकारी नाराबाजी गरेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो ।पक्राउ पर्नेहरुमा सिराहाका बिसुनदेव ठाबाँके । प्रहरीले जानकी गाउँपालिका–२ बाट सिके राउतका ९ जना कार्यकर्तालाई पक्राउ गरेको छ ।

बर्दियामा उपेन्द्र यादवलाई कालोझण्डा देखाउँदा पक्राउ परेर पछि मृत्यु भएका राम मनोहर यादवको सोमबार दाहसंस्कार गर्ने क्रममा विखण्डनकारी नाराबाजी गरेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो ।पक्राउ पर्नेहरुमा सिराहाका बिसुनदेव ठाकुर, महोत्तरीका सन्तोष मण्डल, संजय यादव, सुनसरीका श्रीराम चौधरी, सप्तरीका सत्य नारायण शाह, सिराहाका सुदिप कुशवाहा, बाराका बिनोद यादव, रौतहटका बिरेन्द्र शाह र पर्साका सञ्जय कुमार शाह रहेका छन् ।

पक्राउ परेका सिके राउतका कार्यकर्तामाथि राज्यद्रोह मुद्धामा म्याद लिएर अुनसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख ९डिएसपी० रमेश बहादुर सिंहले जानकारी दिए ।कुर, महोत्तरीका सन्तोष मण्डल, संजय यादव, सुनसरीका श्रीराम चौधरी, सप्तरीका सत्य नारायण शाह, सिराहाका सुदिप कुशवाहा, बाराका बिनोद यादव, रौतहटका बिरेन्द्र शाह र पर्साका सञ्जय कुमार शाह रहेका छन् ।पक्राउ परेका सिके राउतका कार्यकर्तामाथि राज्यद्रोह मुद्धामा म्याद लिएर अुनसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख ९डिएसपी० रमेश बहादुर सिंहले जानकारी दिए ।