जतिसुकै घनिष्ठ साथीलाई पनि नसुनाउनुहोस यी ३ कुरा कहिले राम्रो हुदैन !

प्रकाशित मिति:

हरेक मानिसहरुलाई साथी विनाको साथ नरमाइलो लाग्छ । किनभने यहाँ बच्चादेखि वृद्धसम्मको आ आफ्नै उमेर समुहको साथी हुन्छ । जसले एक साथीलाई समस्या पर्दा अर्को साथीले निस्वार्थ सहयोग गर्छ ।

एक असल साथी बनाएपछि उसँग हरेक कुराहरु साटाँसाट गर्ने गरिन्छ । जसले आफ्नो हरेक समस्याको समाधान गरिदिन्छन् । जसले हाम्रो तनाव कम हुन्छ र हामी आफुसँग भएको पिडालाई भुल्छौ ।

त्यसैले हामी साथीसँग आफ्नो जरादेखि टुुप्पासम्मको कुरा भन्छौ । त्यसैले विचार गर्नुस , यदि मिल्ने साथीसँग तपाईको सम्बन्ध विग्रियो भने शत्रु पनि बन्न सकिन्छ । त्यसैले यी कुराहरु विर्सेर पनि नभन्नुहोस् ।

-पहिलो आफ्नो घरपरिवारको आर्थिक कुरा सुनाउनु हुदैन् । -दोस्रोमा परिवारको भित्री कुरा र सम्बन्धहरु पनि सुनाउनु हुदैन् ।

-तेस्रोमा आफ्नो श्रीमतीसँगको भएका गोप्य कुराहरु पनि सुनाउन हुदैन् । किनभने आज घनिष्ठ बनेको मित्र भोली दुश्मन पनि हुन सक्छन् । त्यसैले विचार गर्नुस्

अन्य समाचार

जान्नुस् ,विमानमा पाईलटले यात्रुलाई कहिल्यै पनि भन्दैनन् यी ८ कुराहरु

काठमाडौ । हामी धेरै जना स्वदेश तथा विदेशमा विमानमा यात्रा गदै आफ्नो गनतब्यमा जाने र आउने गछौ । विमानमा यात्रा गर्ने धेरैलाई थाहा हुन सक्छ ,विमानमा विभिन्न नियमहरु पालना गर्नुपर्ने हुन्छ । जसले हाम्रो यात्रालाई रमाइलो पारी दुर्घटनाबाट पनि बचाँउछ । तर विमान केही यस्ता रहस्यम कुराहरु पनि हुन्छन् । जुन पाइलटले यात्रुहरुलाई कहिल्यै बताउदैनन् । किनभने उनीहरुलाई यात्रुहरुलाई सहज रुपमा सेवा प्रदान गरी कुनै पनि डर ,त्रास दिन चाहदैनन् । त्यसैले विमानमा पाइलटले यात्रुहरुलाई यी ८ कुराहरु कहिल्यै भन्दैनन् । जुन आज हामी तपाईहरुलाई भन्न गइरहेका छौ । हेरौ के के हुन् ?

– पहिलो कुरा विमानको चालकले एयर होस्टेसलाई बस्ने अनुमति दिएको खण्डमा विमानमा केही समस्या आईसकेको छ भनेर हामीले बुझ्नुपर्छ ।

-दोस्रोमा तपाई विमानमा झ्यालपट्टि बसेर बाहिरका दृश्यहरु हेर्न धेरै मन पराउनुहुन्छ । तर यस्तो गर्न पाइदैन् । यसको कारण पनि भन्दैनन् ।

-तेस्रोमा संसारमा दुई वटा इन्जिन भएका विमानहरु आईसकेका छन् । ती विमानहरुमा एउटा इन्जिनले काम नगरेपनि अर्कोको भरमा उडिरहेको हुन्छ । तर यो कुरा पाइलटले यात्रुहरुलाई कहिल्यै भन्दैनन् ।

-चौथोमा धेरै थाहा भएको कुरा विमानमा यात्रा गर्दा मोबाईल सहित अन्य विधुतीय सामाग्रीहरु प्रयोग गर्न पाइदैन् । तर यसको कारण कहिल्यै पाइलटले भन्दैनन् ।

-पाचौमा विमान एकदमै तिव्रगतिमा उडिरहेको छ वा आवाज निकै ठूलो आईरहेको अवस्थामा पनि पाईलटले विमान ठिक र सुरक्षित छ भन्ने गर्दछन ।

-छैटौमा विमानमा एयर प्रेसर अगाडि भन्दा पछाडि बढि हुन्छ । तर पाईलटले पछाडि भन्दा अगाडि बस्दा यात्रामा राम्रो हुन्छ भनेर कहिल्यै भन्दैन ।

-सातौमा विमान हावाहुरी वा चट्याङबाट पार गर्दा यरा हाइज्याक हुने गर्छ । तर पाइलटले केवल मौसम खराब रहेको भन्दै जानकारी दिने गर्छन् ।

– र अन्त्यमा पाइलटले कहिल्यै पनि मौसम खराब छ भनेर भन्दैनन् । यसको सट्टा ल्याण्डिङ गर्ने ठाउँमा कुहिरो लागेको भनेर पाइटलले जानकारी दिन्छन् । किनभने पाइलटले प्यासेन्जर डराउछन् भनेर यस्तो भन्ने गर्छन् ।