सुनको भाउ घट्यो

प्रकाशित मिति:

काठमाण्डौ – सुनको भाउ बिहीबार तोलामा ४ सय रुपैयाँ घटेको छ ।बिहीबारका लागि सुनको मूल्य प्रतितोला ६२ हजार रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार सुन प्रतितोला ६२ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदी तोलामा ५ रुपैयाँ घटेर तोलाको ७ सय ७५ रुपैयाँमा कारोबार भैरहेको छ ।