केसी तथा सरकार का प्रतिनिधिको वार्ता सकारात्मक

प्रकाशित मिति:

८ साउन, काठमाडौं । अनसनरत डा।गोबिन्द केसी र र सरकार दुबैका प्रतिनिधि सम्मिलित मंगलबार साँझको वार्ता निष्कर्षमा नपुगी टुंगिएकाृ छ तथापी वार्ता टोलीको प्रतिनिधित्व हुने गरि दुबै पक्षको हस्ताक्षरमा निकालिएको बिज्ञप्तीमा केही सकारात्मक प्रयास भएको देखिएको छ । बिज्ञप्तीमा भोली (बुधबार) बिहान ९ बजे फेरी बस्ने उल्लेख छ ।

हेर्नुहोस् बिज्ञप्ती