फेसबुकमा नयां फिचर च्याट चैट हुने

२५ माघ २०७५, शुक्रबार ०   बिचार / प्रतिक्रिया
23 Shares


सोसल नेटवर्किङ्ग साइट फेसबुकले अन्ततः प्रयोगकर्ताले व्यग्र रुपमा प्रतीक्षा गरिरहेको निकै कामलाग्ने फिचर लञ्च गरेको छ । वास्तवमा फेसबुकले मेसेन्जर प्रयोगकर्ताका लागि अनसेन्ड फिचर ल्याएको हो । अब फेसबुक मेसेन्जर प्रयोगकर्ताले मेसेन्जरमा कसैलाई पठाएका मेसेजहरु डिलिट गर्न सक्नेछन् । यसरी प्रेषकले पठाइसकेर प्रापकको च्याट बक्समा पुगिसकेका मेसेजहरु समेत प्रेषकले डिलिट गर्न सक्नेछ र त्यसरी डिलिट गरिसकेका मेसेज प्रापकको च्याटबक्सबाट स्वतः डिलिट हुनेछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • बर्दघाट नगरपालिकाको वडा न. १० का ६१ घरपरीवारलाई राहात बितरण
  • नेपाली कांग्रेस सप्तरीका युवा नेताहरु द्वारा सरकारसँग ७ बुँदे माग
  • बर्दघाट नगरपालिकाको वडा न. ८ मा राहात बितरण
  • फेसवुकमा कमेन्ट गरेको भन्दै मानन्धरलाई पक्राउ गरीएपछी नेविसंघ नेताहरुको विरोध…
  • बिमा अभिकर्ता र सर्भेयरको इजाजतपत्र नवीकरण वैशाख मसान्तसम्म
  • नेविसंघ स्याङ्जाका नेता मानन्धरलाई रिहाई गर्न नेविसंघ महामन्त्री पाण्डेयको चेतावनी
  • लालबन्दीले स्थापना गरेको विपन्न सहायता कोषमा साँढे ११ लाख संकलन
  • लकडाउन र प्रदेश सांसदका खान्की : जिम्बुले झानेको दालदेखि डम्फे…
  • घरबेटीले चिकित्सकलाई भने अवदेखि बाहिरै बस्नुस्
  • कोरोनाका कारण विश्वभर १० लाख संक्रमित, ५३ हजार वढीको मृत्यु