सुनको मूल्य बढ्यो

प्रकाशित मिति:

शुक्रबार सुनको मूल्य बढेको छ । बिहिबार ४ सय रुपैँयाले घटेको सुनको मूल्य शुक्रबार भने सय रुपैयाँ बढेको बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ६२ हजार १ सय रुपैयाँ कायम भएको छ । त्यस्तै तेजाबी सुनको मूल्य ६१ हजार ८ सय रुपैयाँमा कायम छ । महासंघका अनुसार शुक्रबार चाँदीको भाउ भने स्थीर छ ।