बच्चा पेटमा हुंदा रक्तश्राव नरोकिनुको कारण

प्रकाशित मिति:

सामान्यत महिला गर्भवती भएपछि महिनावारी रोकिन्छ । महिनावारी नहुनु गर्भावस्थाको सूचक हो । तर कुनै गर्भवती महिलालाई रक्तस्राव हुन थाल्छ भने हामीमा डरको स्थिति सर्जना हुन्छ । केहि मामिलामा गर्भावस्थाको क्रममा पनि महिनावारी हुन सक्छ । यसले गर्भमा रहेको शिशिलाई कुनै खतरा हुदैन । विशेषज्ञका अनुसार जुन महिलाको गर्भाशय दुई भागमा बाढिएको हुन्छ त्यस अवस्थामा यो संभव छ। मेडिकल भाषामा यस्तो गर्भाशयलाई बाईकोर्नुएट यूट्रसु भनिन्छ । यसको एक हिस्सामा शिशु बढिरहेको हुन्छ भने अर्को भागमा महिनावारी हुन्छ । यस कारण पनि गर्भावस्थामा हुन्छ रक्तस्राव इन्प्लाटेशन ब्लीडिङ्गस् यो गर्भावस्थाको सूचक हो । यस क्रममा महिलाहरुलाई स्पटिङ्ग हुन्छ । ट्यूबल गर्भावस्थास् ुयूट्रसुको ठाँउमा यदि शिशु फर्टीलाइज्ड एग फेलोपियन ट्यूबु मा बढे त्यसलाई ट्यूबल गर्भावस्था भनिन्छ । यस्तो स्थितीमा पनि रक्तस्राव हुन्छ ।