४४ सांसदका स्वकीय सचिवको तलब दुई महिनादेखि रोकियो

२८ माघ २०७५, सोमबार ०   बिचार / प्रतिक्रिया
19 Shares


काठमाडौँ / चार पूर्वप्रधानमन्त्रीसहित संघीय संसद्का ४४ सांसदका स्वकीय सचिव ९पिए०को तलब दुई महिनादेखि रोकिएको छ । उनीहरूले बैंक खाता नम्बर उपलब्ध नगराएपछि संसद् सचिवालयले तलब रोकेको हो ।

३३४ मध्ये २६२ सांसदका पिएको तलब भने उनीहरूकै खातामा जान थालेको छ । २५ मन्त्री र फौजदारी अभियोगमा थुनामा रहेका सांसद रेशमलाल चौधरीको पारिश्रमिक भने सचिवालयले उपलब्ध गराउनुपर्दैन । यो खबर आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • के छ विष्णु पुराण अध्यायमा
  • पुरुषको जीवमा यी लक्षण भएका स्त्रीसंग विवाह गर्दा भाग्य चम्कने
  • व्रत बस्नुका के के छन् फाइदा
  • आफै कार्यसूचीबाट प्रस्ताव हटाएर कांग्रेसलाई आरोपीत गर्ने विषय गम्भीर छ…
  • कांग्रेस नेता भण्डारीद्वारा कुवेतमा रहेकी सुत्केरी महिलालाई ५० हजार आर्थिक…
  • भारतले नेपाल र चीनसँग परिस्थिति बिगारिरहेको पाकीस्तानका प्रमको दाबी
  • नेपाल मेडिकल कलेजका २ डाक्टर माथी कुटपीट
  • कांग्रेस प्रवक्ताले भने – प्रस्ताव ल्याउँदा कांग्रेस नचाहिने फिर्ता गर्दा…
  • कोरोना भाईरसवाट निको भएर घर फर्कीए १८३ नेपाली
  • एनआरएनए अमेरिकाको नवौँ साधारण सभा डिजिटल अनलाईन हुने ।