सुपर प्लस साइज मोडल विजेता सन्ध्या

२८ माघ २०७५, सोमबार ०   बिचार / प्रतिक्रिया
23 Shares


एजेन्सी \ प्लस साइज सौन्दर्यमा केन्द्रित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता टप अफ द वल्र्ड २०१९ मा नेपालको तर्फबाट सहभागिता जनाउने अवसर तथा पचास हजार नगद पुरस्कार । यो महत्वपूर्ण उपलब्धी हासिल गर्न सफल भइन् सन्ध्या केसी जब उनको शीरमा सजियो सुपर प्लस साइज मोडल नेपाल २०१९ को ताज । जमलस्थित राष्ट्रिय नाचघरको डबलीमा संजालन भएको सो प्रतियोगितामा नेहा गिरीले फस्ट रनर अप उपाधि उचालिन् । उनले नगद पुरस्कार रु तीस हजारको साथमा वल्र्ड टप प्लस साइज २०१९ मा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गरेकी छिन् । यसैगरी आशा चौधरीले सेकेन्ड रनर अप अवार्ड प्राप्त गरिन् । उनले पुरस्कारका रुपम नगद रु बीस हजार प्राप्त गरिन् । ओमानियाको प्रस्तुतिमा संचालन भएको यो प्रतियोगिता मोडल सङ्स नेपालको ब्यानरमा आयोजना भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • नेविसंघ महामन्त्री युवराज पाण्डेयले मागे गृहमन्त्री बादलको राजीनामा
  • उद्योग बाणिज्य संघले आफ्ना सदस्य ब्यबसायीहरुको नि:शुल्क कोरोना विमा गर्ने
  • भीरकोट नगरपालिकामा २८ हप्ते आईपिएम कृषक पाठशाला सम्पन्न
  • मिडिया मैत्री बजेट आएन
  • मुलुकमा बढ्दै गईरहेको जातीय बिभेद बिरुद्ध धकधईका युवा
  • अस्पतालको लापरबाहीले सिरहामा एक महिलाको ज्यान गयो
  • कञ्चनमा निर्माणाधिन स्थलमा शौचालय नहुदा कामदारहरु खुल्ला दिसा गर्न बाध्य
  • बजेटले संस्थागत शिक्षालयलाई उपेक्षा गर्याे : शिक्षाविद
  • दोश्रो राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा मन्त्रीद्धारा शुभकामना व्यक्त
  • रुकुम र देवदह घटनाको छानवीन गर्न समाजवादीको माग