भैँसेपाटीको केमिकल फ्याक्ट्रीमा आगलागी

प्रकाशित मिति:

ललितपुर – ललितपुरको भैँसेपाटीमा आगलागी भएको छ ।भैँसेपाटीमा रहेको एक केमिकल फ्याक्ट्रीमा आगलागी भएको प्रहरीले जानकारी दिएको छ । अहिले ललितपुर महानगरपालिका, काठमाण्डौ महानगरपालिका, प्रहरी लगायतका दमकलले आगो निभाइरहेका छन् ।

घटनाका विस्तृत जानकारी आइनसकेको प्रहरीले जनाएको छ ।