राशिफल

प्रकाशित मिति:

मेष राशिः आर्थिक लाभ हुनेछ, धन प्राप्तिका साथै सुखद् यात्राको योग देखिन्छ ।

वृष राशिः शत्रु भय हुनेछ, कार्य हानिका साथै व्यवसायमा वृद्धि हुने देखिन्छ ।

मिथुन राशिः व्यापारमा वृद्धि हुनेछ, कार्य लाभका साथै भौतिक वस्तु लाभदायी रहनेछन् ।

कर्कट राशिः कार्य लाभ हुनेछ, धन वृद्धिका साथै पारिवारिक सुख मिल्ने देखिन्छ ।

सिंह राशिः सामाजिक कार्यमा रुचि जाग्नेछ, धन लाभका साथै आर्थिक उन्नतिको योग देखिन्छ ।

कन्या राशिः शत्रुभय रहनेछ, कार्य अवरोधका साथै खर्चमा वृद्धि हुने देखिन्छ ।

तुला राशिः अध्ययनमा रुचि जाग्नेछ, कार्य उन्नतिका साथै व्यवसायमा वृद्धि हुने देखिन्छ ।

वृश्चिक राशिः धार्मिक कार्यमा रुचि जाग्नेछ, कीर्ति लाभका साथै मनमा उत्साह छाउनेछ ।

धनु राशिः सुखद् यात्राका योग देखिन्छन्, कार्य उन्नतिका साथै व्यवसायमा उन्नति हुनेछ ।

मकर राशिः आर्थिक अपव्यय, कार्य हानिका साथै मनमा अस्थिरता रहने देखिन्छ ।

कुम्भ राशिः पराक्रम बढ्नेछ, धन लाभका साथै व्यवसायमा वृद्धि हुने देखिन्छ ।

मीन राशिः श्रीवृद्धि, कार्य लाभका साथै अध्ययनमा रुचि जाग्नेछ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला