अजय देवगन कोआगामी चलचित्र ‘टोटल धमाल’ २२ फेवरबरी मा रिलिज हुदै

२९ माघ २०७५, मंगलवार ०   बिचार / प्रतिक्रिया
11 Shares


गनले हालै एक अन्तर्वार्तामा आफ्नो आगामी प्रोजेक्ट्सको बारेमा खुलासा गरेका छन् । अजय देवगनको फिल्म ‘टोटल धमाल’ को प्रमोशन कै क्रममा एक अन्तर्वार्तामा आफ्नो आगामी चलचित्रको बारेमा यस्तो भनेका छन् जुन सुनेर दर्शक छक्क परे। अजयलाई कार्यक्रमका प्रस्तोताले ‘गोलमाल ५’ र ‘सिंघम ३’ मा सबैभन्दा पहिले कुन चलचित्र रिलिज हुनेछ रु भन्ने प्रश्न गरे। तब अजयले भने ुअहिले हामी पनि विचार गरिरहेका छौ कि यी दुई चलचित्र मध्ये कुन चलचित्रको सुटिङ पहिले सुरु गरौं भनेर ।अजय देवगन पछिल्लो समय धेरै निकै व्यस्त रहेका छन् । उनको बहुप्रतीक्षित चलचित्र ‘तानाजी’ सबैभन्दा बिशेष रहेको छ । अजयको उक्त चलचित्र करियरको १०० औँ चलचित्र हुने भएकाले पनि चलचित्र बिशेष हुनेछ । चलचित्रमा अजय मराठा साम्राज्यका वीर निष्ठावान सरदार तानाजी मालुसरेको भुमिकामा रहनेछन् । फिल्मको निर्देशन ओम राउतले गर्दैछन् । फिल्ममा अजयसँग सैफ अली खान रहनेछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया