प्रधानमन्त्री ओलीद्वारा जम्मु कश्मिरमा भएको आतंकवादी हमलाको निन्दा

३ फाल्गुन २०७५, शुक्रबार ०   बिचार / प्रतिक्रिया
30 Shares


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना समकक्षी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई भारत प्रशासित जम्मू काश्मिरमा बिहीबार भएको आतंकवादी हमलामा मृत्यु भएका भारतीय सुरक्षाकर्मीहरुप्रति समवेदना व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले बिहीबार राति अवेर ट्वीट गरी आफूले टेलिफोन गरी मोदीलाई भारतीय नागरिकहरुको मृत्युप्रति समवेदना ब्यक्त गरेको जानकारी सार्वजनिक गरेका हुन् । उनले मृतकहरुलाई श्रद्धाञ्जली दिँदै सो आंतकवादी हमलाको घोर भत्र्सना पनि गरेका छन् ।

परराष्ट्र मन्त्रालयले पनि एक विज्ञप्ति जारी उक्त घटनाको भत्र्सना गरेको छ । उक्त हमलाका जम्मु काश्मिरमा खटिएका कम्तीमा ४० प्रहरी जवानको मृत्यु भएको छ भने दर्जनौं घाइते छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • मृगौला पिडित पल्लीलाई इन्दे्रणी कार्यक्रमबाटै नगद ७ लाख हस्तान्तरण
  • ह्टुवाललाई बुद्ध र जैन दर्शनमा विद्याबारिधी
  • तिलोत्तमा प्रिमियर लिगआजको पहिलो खेलमा रेन्बो ज्ञानोदय गोल्स बिजयी
  • अझै ओझेलमा राजा विरेन्द्रले आषिश लिएको प्रसिद्ध हिले सिद्ध बाबा
  • एनआरएनए अमेरिकाज क्षेत्रिय महिला संयोजकमा उमा कार्की बलियो उम्मेद्वार
  • विवेकशील नेपाली दलको अध्यक्षमा मिलन पाण्डे विजयी
  • सांसद प्रमोद साहलाई जिल्ला अदालत धनुषाद्वारा ४ दिनको म्याद थप
  • बोनीता शर्मा विश्वका प्रेरणादायी महिलाको सूचीमा
  • साउदी अरेबिया मृत्यु भएका कार्कीको शव नेपाल ल्याउन समस्या
  • राष्ट्रपति भण्डारीले दिइन् सम्पूर्ण नेपालीलाई धन्यवाद