संसदको बैठक बस्दै, कर्मचारी समायोजन विधेयक पेश गर्ने तयारी

प्रकाशित मिति:

काठमाडौं – प्रतिनिधि सभाको बैठक आज बस्दै छ । अपरान्ह ३ बजे बानेश्वरमा बस्ने बैठकमा कर्मचारी समायोजन विधेयक पेश गर्ने तयारी भएको छ ।

कर्मचारी समायोेजनका लागि विधेयकले सहयोग गर्नेछ । बैठकमा अन्य विभिन्न विधेयकहरू पनि पेश गर्ने कार्यक्रम छ ।