अंकित बस्नेतको विजुली साईकल

प्रकाशित मिति:

नेपालका अंकित बस्नेत अमेरिकामा बिजुली साईकल निर्माण गरि चर्चामा आएका छन् । ५ महिना पहिला नेपालबाट अमेरिकाको युनिभर्सिटी अफ साउथन माईनमा अध्ययनका लागि गएका बस्नेतले विजुली साईकलको निर्माण आईडियाको लागि प्रतियोगितामा भाग लिई उक्त साईकल बनाएका हुन् । सो प्रतियोगितामा भाग लिने उनी नेपाल बाट मात्रै नभई एशियाबाटै एकल व्यक्ति रहेको उनको दाबि छ । मेकानिकल ईन्जिनियरिङ्ग अध्ययन गरिरहेका उनले भने, मलाई यस आईडिया प्रतियोगितामा विजेता भई नेपालको नाम विश्व सम्म चिनाउन छ र त्यसको लागि भोट गर्न सवैमा अनुरोध समेत उनले गरेका छन् ।
भोटिङ्गको लागि तलको लिङ्क खोल्नुहोला ।

https://outdoorweber.us.launchpad6.com/contest/2/entry/84?gallery=1&fbclid=IwAR1r-BjLfVYBm9SWhV0M8BYMpJ4WWDXWkO6KJTPKecUz9Fiv1yHteAL0RMM