कोईराला परिवारका तिननेता लाई १२१ किलोको मालाले स्वागत

प्रकाशित मिति:

वीरगन्ज वीरगन्जमा पुगेका कोइराला परिवारका तीन जना नेतालाई १२१ किलोको एउटै मालाले स्वागत गरिएको छ। गिरिजाप्रसाद कोइराला फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा कांग्रेस महामन्त्री शशांक कोइराला ,शेखर कोइराला सुजाता कोइराला  लाई एउटै मालाले सम्मान गरिएको नेविसंघका नेता दिनेशचन्द्र थपलीयाले जानकारी दिनु भएको छ ।