सुजुकी को नया स्कूटर बर्गम्यान १२५ को लंच तथा बृहत् र्याली भैरहवामा हुदै

प्रकाशित मिति:

सुजुकी स्कूटर तथा बाईकभैरहवाको लागी आधिकारिक बिक्रेतासिद्धार्थ मोटोर्स (Siddhartha Motors) भैरहवा मा लामो समयदेखि जापानीज टेक्नोलोजी बाट निर्मित सुजुकी ब्राण्डका बाइक तथा स्कूटर को भैरहवाबजारमा बिक्री बितरण गरेको कुरा सबैलाई जानकारी नै छ | यससिद्धार्थ मोटोर्स (Siddhartha Motors) भैरहवामा रहेको आफ्नो सुजुकी शोरुमबाट २०७५ फाल्गुन ७गतेमंगलबारबिहानको ११.४०  बजे पत्रकार सम्मलेन सहित नया सुजुकी स्कूटरBURGMAN125 सीसीको लंन्च ,र्याली  तथा ट्राफिक अवार्नेस कार्यक्रम आयोजना गर्ने भएको जानकारी सिद्धार्थ मोटोर्स (Siddhartha Motors) भैरहवाका निर्देशक बिष्णु प्रसाद श्रेष्ठले जानकारी दिनु भयो |