उजा उत्पादनमा लगानी बढाउनु

प्रकाशित मिति:

वुटवल, फागुन  । उजा उत्पादनमा लगानी बढाउनु पने सरकारवालाले बताएका छन् ।उजा संकटको निराकरणका लागि सहकारीको माध्यामबाट सवसाधारण नागरिकलाई उजा उत्पादनमा सहभागिता गराउन सक्ने उनीहरुले बताए । रुपन्देहीको बुटवलस्थित प्रगतिनगरमा रहको प्रगतिनगर सामूदायिक विद्युत सहकारी संस्थाको शनिबार सम्पन्न दोश्रो साधारण सभामा बोलने सहभागि वक्ताले यस्तो बताएका हुन्ु । सहकारीको माध्याबाट गाउं शहरको विकास गन{ सकिने उनीहरुले बताए । सोही काय{क्रममा बोल्दै सामुदायिक विद्युत उपभोत्ता राष्ट्रिय महासंघ नेपालका केन्द्रीय अध्यक्ष नारायण ज्ञवालीले राज्यले अनेकौ प्रकारका नीति बनाएर सामुदायिक विद्युत सहकारीहरुलाई कमजोर बनाउन खोजेको बताए ।

सामूदायिक विद्युत सहकारीप्रति सव{साधारण नागरिकको आक{षण बढेको बताउंदै नेपालमा २ सय ८५ सामुदायिक विद्युत सहकारी सञ्चालनमा रहेको जानकारी गराए । उनले उपभोक्तालाई आक{ीषत गने{गरी विद्युत ऐन ल्याउन सरकारसंग माग गरे । सामुदायिक विद्युत उपभोत्ता राष्ट्रिय महासंघ नेपालका केन्द्रीय सचिव यमबहादुर पछाईले सामुदायिक विद्युत सहकारीहरुले राज्यले विद्युत सेवा प्रवाह गन{ नसकेका ठाउँ सेवा पुराउदा राज्यले गलत दिष्टीकोणले हेन{ नमिल्ने बताए । काय{क्रममा नेपाल विधुत प्राधिकरण प्रशारण बुटवलका प्रमुख संजय मिश्रले सामुदायिक विद्युत सहकारीहरुले गरेका कामहरु राम्रा र प्रशंसानीय रहेको बताए । काय{क्रममा बुटवल ११ का वडा सदस्य नहकुल शाही, रणबहादुर थापा, विद्युत सहकारीका पूव{ अध्यक्ष कुशुम मल्ल, कृष्णबहादुर जीसी, प्रदीप गौचन, बुद्विप्रसाद गौचन, राजकुमार तेली लगायतले बोल्दै सामूदायिक विद्युत सहकारीको माध्यामबाट विकास गरेर जनतालाई सेवा प्रदान गन{ सकिने बताए । सामूदायिक विद्युत सहकारी अध्यक्ष जीतबहादर मल्लको अध्यक्षता र राजेश बुढाथोकीको सञ्चालनमा काय{क्रम भएको थियो । बुटवलको प्रगतिनगर र तिलोत्तमा टोलका १२ सय ५० जना विद्युत उपभोत्ता रहेको संस्था २०६० मा स्थापना गरिएको थियो ।