पूर्वी नवलपरासीमा महिला बलात्कृत

प्रकाशित मिति:

नवलपरासी । पूर्वी नवलपरासीको देवचुली नगरपालिका ३ केउरानीमा मंगलबार विहान एक महिलाको बलात्कार भएको छ ।प्रहरीका अनुसार अनुसार बोल्न नसक्ने अन्दाजी ५० बर्षकी महिला बलात्कृत भएकी हुन् ।उनी अर्थ वेहोस् अवस्थामा फेला परेकी थिइन । उनको दुम्कौली स्वास्थ्य केन्द्रमा स्वास्थ्य जाँच गराइएको छ ।

प्रहरीले बलात्कार गर्नेलाई पहिचान गर्न सकेको छैन । घटनाको अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

थप समाचार