रुपन्देहीमा जारी २१ औं तिलोत्तमा गोल्डकपको आजको खेलमा नेपाल पुलिसले जित्दै सेमिफाईनलको यात्रा तय गरेको छ । हेर्नुहोस् , आजको खेल तस्विरमा

प्रकाशित मिति:

विभागीय टिम नेपाल पुलिस क्लब बुटवलमा जारी २१ औं तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।बुटवलको देवीनगरस्थित एन्फा रंगशालामा मंगलबार सम्पन्न खेलमा भारतको पाहुना टोली दार्ज्लििङ युनाइटेडलाई २९० गोल अन्तरले पाखा लगाउँदै पुलिस विजयी भएको हो ।

 

तस्विर : विमल पुरी