तपाईको आज

१० फाल्गुन २०७५, शुक्रबार ०   बिचार / प्रतिक्रिया
742 Shares


मेष राशिः व्यापारमा वृद्धि हुनेछ, धन प्राप्तिका साथै अध्ययनमा रुचि जाग्ने देखिन्छ ।

वृष राशिः आर्थिक लाभ, काम बन्नुका साथै सुखद् यात्राको योग देखिन्छ ।

मिथुन राशिः शत्रु सबल रहनेछन्, कार्य अवरोधका साथै आर्थिक अस्थिरता रहने देखिन्छ ।

कर्कट राशिः कार्य लाभ, मित्र प्राप्तिका साथै अध्ययन अध्यापनमा मन जानेछ ।

सिंह राशिः कीर्ति लाभ, धन प्राप्तिका साथै व्यवसायमा वृद्धि हुनेछ ।

कन्या राशिः खर्चमा वृद्धि हुनेछ, आर्थिक अस्थिरताका साथै स्वास्थयमा प्रतिकूलता रहनसक्नेछ ।

तुला राशिः मित्रलाभ हुनेछ, आय बढ्नुका साथै सामाजिक कार्यमा दिन व्यतित हुनेछ ।

वृश्चिक राशिः धन लाभ, आर्थिक उन्नतिका साथै पारिवारिक सुख मिल्ने देखिन्छ ।

धनु राशिः आर्थिक लाभ, धन प्राप्तिका साथै मनमा उत्साह छाउँनेछ ।

मकर राशिः पारिवारिक सुख मिल्नेछ, धन लाभका साथै अध्ययनमा रुचि जाग्ने देखिन्छ ।

कुम्भ राशिः स्वास्थ्यमा प्रतिकूलता रहनेछ, कार्य अवरोधका साथै खर्चमा वृद्धि हुनसक्ने देखिन्छ ।

मीन राशिः धन लाभ हुनेछ, काम बन्नुका साथै व्यवसायमा वृद्धि हुने देखिन्छ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • रोट्र्याक्ट क्लब अफ लुम्बिनी स्टार्सद्वारा खाद्य सामाग्री प्रदान
  • उपकुलपतिको नियुक्त नहुदाँ पोखरा विश्वविद्यालयमा नेविसंघको रिलेअनसन कायमै
  • एनआरएनए जापानको क्षेत्रीय भेला सम्पन्न
  • अमेरिकामा बस्ने नेपालिलाइ नेपालबाट डलर ल्याउने लैजाने सम्बन्धि जानकारि।
  • मेलम्ची पहिरोमा परी आठ मजदुरको मृत्यु
  • परीक्षा लिन लागेको भन्दै रुपन्देहीका बिद्यार्थी सडकमा
  • गैडहवामा मुख्यमन्त्री ग्रामिण बिकास कार्यक्रम अन्तर्गत १ सय ८० बिपन्न…
  • आज साउन १९ गते सोमबारको राशिफल
  • जिल्ला संगठन बिभागद्धारा स्थानीय तह र वडा सभापतीहरुकालागि प्रशिक्षण सम्पन्न
  • भलवारी ब्याडमिन्टन क्लवको प्रथम साधारण सभा सम्पन्न