तपाईको आज

प्रकाशित मिति:

मेष राशिः व्यापारमा वृद्धि हुनेछ, धन प्राप्तिका साथै अध्ययनमा रुचि जाग्ने देखिन्छ ।

वृष राशिः आर्थिक लाभ, काम बन्नुका साथै सुखद् यात्राको योग देखिन्छ ।

मिथुन राशिः शत्रु सबल रहनेछन्, कार्य अवरोधका साथै आर्थिक अस्थिरता रहने देखिन्छ ।

कर्कट राशिः कार्य लाभ, मित्र प्राप्तिका साथै अध्ययन अध्यापनमा मन जानेछ ।

सिंह राशिः कीर्ति लाभ, धन प्राप्तिका साथै व्यवसायमा वृद्धि हुनेछ ।

कन्या राशिः खर्चमा वृद्धि हुनेछ, आर्थिक अस्थिरताका साथै स्वास्थयमा प्रतिकूलता रहनसक्नेछ ।

तुला राशिः मित्रलाभ हुनेछ, आय बढ्नुका साथै सामाजिक कार्यमा दिन व्यतित हुनेछ ।

वृश्चिक राशिः धन लाभ, आर्थिक उन्नतिका साथै पारिवारिक सुख मिल्ने देखिन्छ ।

धनु राशिः आर्थिक लाभ, धन प्राप्तिका साथै मनमा उत्साह छाउँनेछ ।

मकर राशिः पारिवारिक सुख मिल्नेछ, धन लाभका साथै अध्ययनमा रुचि जाग्ने देखिन्छ ।

कुम्भ राशिः स्वास्थ्यमा प्रतिकूलता रहनेछ, कार्य अवरोधका साथै खर्चमा वृद्धि हुनसक्ने देखिन्छ ।

मीन राशिः धन लाभ हुनेछ, काम बन्नुका साथै व्यवसायमा वृद्धि हुने देखिन्छ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला