महिलालाई करणी गरेको आरोपमा पक्राउ

१० फाल्गुन २०७५, शुक्रबार ०   बिचार / प्रतिक्रिया
29 Shares


काठमाडौं । महिलालाई जवरजस्ती करणी गरेको आरोपमा नवलपरासीमा एकजना पक्राउ परेका छन् । प्रहरीले त्रिबेणी नगरपालिकाका ५८ वर्षीय रामबहादुर गिरीलाई पक्राउ गरेको हो ।

गिरीले घर नजिकै दाउरा काट्न गएकी ४० वर्षीय महिलालाई जबरजस्ती करणी गरेको बताएको छ ।खबर पाउनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले गिरीलाई नियन्त्रणमा लिएको हो । घटनाको बारेमा थप अनुसन्धान थालेको प्हरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया