ॐ हेर्नुहोस् आजको राशिफल / २०७५ फागुन ११ गते, शनिबार

प्रकाशित मिति:

मेष राशिः कार्य लाभ, धन प्राप्तिका साथै सुखद् यात्राको योग देखिन्छ ।

वृष राशिः मित्र सुख मिल्नेछ, धन प्राप्तिका साथै अध्ययनमा रुचि जाग्ने देखिन्छ ।

मिथुन राशिः कार्यमा अवरोध रहनेछ, आर्थिक अस्थिरताका साथै शत्रु पक्ष सबल रहनेछन् ।

कर्कट राशिः धार्मिक कार्यमा मन जानेछ, आर्थिक उन्नतिका साथै सुखद् यात्राको योग देखिनछ ।

सिंह राशिः श्रीवृद्धि, मित्र लाभका साथै सामाजिक कार्यमा दिन व्यतित हुनेछ ।

कन्या राशिः शत्रु भय, कार्य अवरोधका साथै शारीरिक आलश्यता रहनेछ ।

तुला राशिः द्रव्य लाभ, मान बढ्नुका साथै पारिवारिक सुख मिल्नेछ ।

वृश्चिक राशिः कार्यलाभ हुनेछ, आर्थिक उन्नतिका साथै मित्र सुख रहने देखिन्छ ।

धनु राशिः प्रिय लाभ हुनेछ, धन प्राप्तिका साथै कार्य गर्ने उत्साह मनमा छाउँनेछ ।

मकर राशिः द्रव्यलाभ, धन प्राप्तिका साथै सुखद् यात्राको योग देखिन्छ ।

कुम्भ राशिः शत्रु भय रहनेछ, कार्यमा संघर्षका साथै खर्चमा पनि वृद्धि हुनसक्ने देखिन्छ ।

मीन राशिः आर्थिक उन्नति हुनेछ, व्यापार बढ्नुका साथै कार्यमा लाभ हुनेछ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद् 
९८४१०१२२०३,९ ८०८२११२०५