टेबल टेनीस सघंको अध्यक्षमा शुरेन्द्र शाक्य

प्रकाशित मिति:

रुपन्देहि/रुपन्देहि टेबल टेनिस सघंको अध्यक्षमा सुरेन्द्र शाक्यनिर्बिरोध निर्बाचितभएका छन । शनिबार बुुटवलमा सम्पन्न ११ औ साधारणसभा तथा चौथो अधिबेशनले शाक्यलाइ चयन गरेकोे हो । जसको उपाध्यक्षमा नरबहादुर क्षेत्री, धिरेन तुलाधर , सचिबमा महेश खनाल, कोषाध्यक्षमा रमेश न्यौपाने चयन हुनुभएको छ । यस्तै सदस्यहरुमागीताअर्याल,स्विकृतीश्रेष्ठ,सुदिप श्रेष्ठ,उमेश श्रेष्ठ,आयुश श्रेष्ठ र सुजितगुप्ता चयन हुनुभएको छ ।

यसैबिच साधारणसभाको एक कार्यक्रमका बिच प्रमुखअतिथीजिल्ला खेलकुदबिकास समिती रुपन्देहीकाअध्यक्ष योग गुरुङले उद्घाटन गर्दै टेबल टेनीस खेलको बिकासकालागी सघंले सहयोग गर्ने प्रतीबद्धता जनाए । कार्यक्रममा सघंका प्रमुख सल्लाहाकार अर्जुनमान सैजुले रुपन्देहीमा टेबल टेनीस खेलले राम्रो फड्को मारेकोमा खुसीब्यक्त गरे । सघंका अध्यक्षकृष्णकुमार श्रेष्ठको अध्यक्षतातथा सचिब सुरेन्द्र शाक्यको सन्चालनमाकार्यक्रम सम्पन्नभएको थियो भने स्वागतमन्तब्य सदस्य महेश खनालले ब्यक्त गरेका थिए । सोहि कार्यक्रममा सचिब र कोषाध्यक्षको बार्षीक प्रतीबेदनपनी प्रस्तुत गरिएको थियो ।