मंगलमय सहकारीद्धारा एकदिने प्रशिक्षण सम्पन्न

प्रकाशित मिति:

बुटवल/बुटवलमा रहेको मंगलमय बचत तथा ऋण सहकारी संस्था द्धारा एकदिने प्रशीक्षण सम्पन्न गरेको छ।संस्थाका सदस्यहरुलाई सहकारी शिक्षा प्रदान गर्ने उद्धेस्यले प्रशिक्षण शिबीर सञ्चालन गरीएको सस्थाका अध्यक्ष होम गलामीले जानकारी दिनुुभयो।प्रशीक्षणले सहकारीको माध्यमबाट स्वरोजगार तथा आय आर्जन गर्ने बाताबरण सृजना गर्ने र आफ्ना सदस्यको जिबनस्तर उकास्ने अभीयान रहेको अध्यक्ष गलामीले बताउनुुभयो। कार्यक्रममा जिल्ला सहकारी संघ लेखा समीतीका सदस्य लक्ष्मण कुुमार श्रीसले आफ्नो रुची भन्दापनी परीवारको भबीष्य सुुनीस्चीत गर्ने दिशातर्फ उन्मुुख हुुन आग्रह गर्नुुभयो।

आफुुले बचत गरेको रकमबाट जिनमा परीबर्तन गर्न सक्नुु नै सहकारीमा बचत गरेको सही साबीत हुुने सहजीकरणमा बताउनुुभयो।बचत गर्नुु मात्र सहकारीता नभई सामान्य मानीस पनी यसका माध्यमबाट ठुुलो परीबर्तन गर्न सकीने प्रशीक्षणका क्रममा मंगलमयका सदस्यलाई ध्यान आकर्षण गराउनुुभयो। प्रशिक्षण कार्यक्रममा अधीकांस सदस्यहरुको उपस्थीती रहेको थियो। कार्यक्रम संस्थाका उपाध्यक्ष क्या किशन बहादुुर थापाको स्वागत सचीब बुुंदमाया पुुनको संचालन तथा संस्थाका अध्यक्ष होम गलामीको अध्यक्षतामा सम्पन्न भएको थियो।