मंगलमय सहकारीद्धारा एकदिने प्रशिक्षण सम्पन्न

११ फाल्गुन २०७५, शनिबार ०   बिचार / प्रतिक्रिया
10 Shares


बुटवल/बुटवलमा रहेको मंगलमय बचत तथा ऋण सहकारी संस्था द्धारा एकदिने प्रशीक्षण सम्पन्न गरेको छ।संस्थाका सदस्यहरुलाई सहकारी शिक्षा प्रदान गर्ने उद्धेस्यले प्रशिक्षण शिबीर सञ्चालन गरीएको सस्थाका अध्यक्ष होम गलामीले जानकारी दिनुुभयो।प्रशीक्षणले सहकारीको माध्यमबाट स्वरोजगार तथा आय आर्जन गर्ने बाताबरण सृजना गर्ने र आफ्ना सदस्यको जिबनस्तर उकास्ने अभीयान रहेको अध्यक्ष गलामीले बताउनुुभयो। कार्यक्रममा जिल्ला सहकारी संघ लेखा समीतीका सदस्य लक्ष्मण कुुमार श्रीसले आफ्नो रुची भन्दापनी परीवारको भबीष्य सुुनीस्चीत गर्ने दिशातर्फ उन्मुुख हुुन आग्रह गर्नुुभयो।

आफुुले बचत गरेको रकमबाट जिनमा परीबर्तन गर्न सक्नुु नै सहकारीमा बचत गरेको सही साबीत हुुने सहजीकरणमा बताउनुुभयो।बचत गर्नुु मात्र सहकारीता नभई सामान्य मानीस पनी यसका माध्यमबाट ठुुलो परीबर्तन गर्न सकीने प्रशीक्षणका क्रममा मंगलमयका सदस्यलाई ध्यान आकर्षण गराउनुुभयो। प्रशिक्षण कार्यक्रममा अधीकांस सदस्यहरुको उपस्थीती रहेको थियो। कार्यक्रम संस्थाका उपाध्यक्ष क्या किशन बहादुुर थापाको स्वागत सचीब बुुंदमाया पुुनको संचालन तथा संस्थाका अध्यक्ष होम गलामीको अध्यक्षतामा सम्पन्न भएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • मृगौला पिडित पल्लीलाई इन्दे्रणी कार्यक्रमबाटै नगद ७ लाख हस्तान्तरण
  • ह्टुवाललाई बुद्ध र जैन दर्शनमा विद्याबारिधी
  • तिलोत्तमा प्रिमियर लिगआजको पहिलो खेलमा रेन्बो ज्ञानोदय गोल्स बिजयी
  • अझै ओझेलमा राजा विरेन्द्रले आषिश लिएको प्रसिद्ध हिले सिद्ध बाबा
  • एनआरएनए अमेरिकाज क्षेत्रिय महिला संयोजकमा उमा कार्की बलियो उम्मेद्वार
  • विवेकशील नेपाली दलको अध्यक्षमा मिलन पाण्डे विजयी
  • सांसद प्रमोद साहलाई जिल्ला अदालत धनुषाद्वारा ४ दिनको म्याद थप
  • बोनीता शर्मा विश्वका प्रेरणादायी महिलाको सूचीमा
  • साउदी अरेबिया मृत्यु भएका कार्कीको शव नेपाल ल्याउन समस्या
  • राष्ट्रपति भण्डारीले दिइन् सम्पूर्ण नेपालीलाई धन्यवाद