एनआरएनए अमेरिका कोलोराडो च्याप्टरको अध्यक्षमा नवराज न्यौपानेको दाबि

१२ फाल्गुन २०७५, आईतवार ०   बिचार / प्रतिक्रिया
37 Shares


अमेरीका \ गैर आवासीय नेपाली सङ्घ एनआरएनए अमेरिकाको आगामी कार्यकालको लागि कोलोराडो राज्यमा कोलोराडो च्याप्टर बोर्ड अफ डाइरेक्टर नवराज न्यौपानेले आगामी कार्यकालको लागि कोलोराडो च्याप्टरको अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । अमेरिकाको कोलोराडोमा बस्ने नवराज न्यौपाने समाजसेवा साथै राजनीति मा सक्रिय युवा हुन्  छोटो समयमा नै सबै बिच परिचित न्यौपाने नुवाकोटमा जन्मेका हुन भने नेपालमा व्यवस्थापन सङ्कायमा स्नातक पास गरी स्नाकोतर सम्मको अध्ययन गरेका छन् । नेपालमा हुँदा सरस्वति क्याम्पस र नुवाकोट मा नेपाल विद्यार्थी सङ्घको राजनीति गरेका न्यौपाने समाजसेवामा सानै देखी रुचि राख्ने व्यक्ति हुन । २०१५ मा अमेरिका आएका उनी हाल एनआरएनए अमेरिका कोलोराडो च्याप्टरको बोर्ड अफ डाइरेक्टर हुन । अबको नेतृत्व युवाको साथै गैरआवासिय नेपालि का समस्या साथै अधिकार का निम्ति समन्धित निकाय मा आवाज उठाउन सक्ने , आफूमा त्यो क्षमता भएकोले नै अध्यक्षमा उम्मेद्बारीको घोषणा गरेको बताउँछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • बालुवाटार जग्गा प्रकरणमा संलग्न नरहेको गच्छदारको दाबी, भन्छन्- अख्तियारलाई सघाउन…
  • पशुपतिलगायत देशभरका शिवालयमा बिहान साढे ३ बजेदेखि नै भक्तजनको भीड
  • पत्रकारिता तालिम अति महत्वपूर्ण र समय सान्र्दभिक छ – बरिष्ठ…
  • फोनबाट गाली गर्नेलाई १ वर्ष जेल र १५ लाखसम्म जरिवाना…
  • युक्रेनको मध्यावधी चुनाव : राष्ट्रपतिको दलले बहुमत ल्याउने संकेत
  • तीन वर्षभित्र काठमाडौँको चक्रपथमा मनोरेल संचालन हुने
  • बहस : व्यावसायिक पत्रकारिताका लागि औपचारिक पत्रकारिता शिक्षा
  • ई–पासपोर्ट लागू चाँडै जारी गर्न सरकारकाे तयारी
  • अवैध लागूऔषधसहित पोर्चुगलका नागरिक पक्राउ
  • दाङबाट आयो दुखद खबर नुहाउन गएका ३ युवतीकाे पाेखरीमा डुबेर…