पहीचान स्थापीत गर्न अन्तकृया

प्रकाशित मिति:

मिलन गाहा ,बुटवल /३७ औ मगर दिवशको अबशरमा आयोजीत नेपाल मगर संघ जिल्ला समन्वय समीती रुपन्देहीको आयोजनामा भएको अन्तकृया सम्पन्न भएको छ। नेपालको ऐतीहासीक मगरात पहीचानलाई स्थापीत गर्ने बिषयमा जोड दिन अन्तकृयामा बोल्ने बक्ताहरुले जोड दिएको हो। अन्तकृयामा प्रमुुख अतीथी नेपाल गमर संघका केन्द्रीय उपाध्यक्ष दल बहादुुर बिरकट्टा मगरले बोल्दै बिस्तारै मगरात पहीचान हराउदै गएको हुुंदा पुुनस्थापनाका लागी आन्दोलन गर्नुुपर्ने अबस्था आएको हुुदा सबैलाई सचेत रहन आग्रह गर्नुुभयो।

मगरात कुुनै जात बिशेषको नभई सभ्यता भएको र मगरात स्थापीत हुुदा नेपालको प्रचीन ईतीहास जोडीने भन्दै समग्र नेपालको बिकाशमा टेवा पुुग्ने बताउनुुभयो।कार्यक्रममा रुपन्देहीका प्रमुुख जिल्ला अधीकारी उदय बहादुुर राना, डा नेत्र राना, मगर संघका जिल्ला अध्यक्ष गिता सारु यातायात ब्यबसायी सर्यकुुमार सारु लगायतले ३७ औ मगर एकता दिबशको शुुभकामना ब्यक्त गर्नुुभएको थियो। कार्यक्रममा रुपन्देहीका प्रमुुख जिल्ला अधीकारी उदय राना डा नेत्र राना तिलक गाहा लगायतका बिभीन्न क्षेत्रका ब्यक्तीत्वलाई समेत सम्मान गरीएको थियो।